काठमाडौँ ।  आगामी असोज ११ गते देखी रिलीज हुन लागेको फिल्म छक्का पञ्जा २ को प्रचार प्रसारको लागी फिल्म युनिट पोखरा आइपुगेको थियो । पोखरामा पत्रकार सम्मेलन आयोजना गरेपछी फिल्म युनिट सभागृहको स्टेजमा चढ्यो । कुरै कुरामा हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढो) ले फिल्मकी निर्देशक दिपाश्री निरौलालाई भैसी भनिदिए ।

त्यसपछी रिसाएकी दिपाले माग्ने बुढालाई राँगो भनेर सम्बोधन गरेपछी माहोल कमेडी बन्यो । उनीहरुले त्यसपछी नेपाल आइडलमाथी ब्यङ्ग्य गरे । ‘नेपाल खाइडल’ नाम दिइएको प्रहसनमा माग्ने बुढा अडिसन दिन आए भने दिपा जज बनिन । अनि शुरु भयो हाँसोको शिलशिला । पुरा भिडियो तल हेर्नुहोस

तपाईको प्रतिक्रिया