पोखरा- प्रसंगको हो पोखराको । मंगलबार फिल्म छक्का पञ्जा २ का कलाकारहरु प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे पोखरामा फिल्म प्रचार प्रसारको लागी आएको थिए ।

जब फिल्मका अभिनेत्रीहरु प्रियंका कार्की, बर्षा राउत र स्वस्तिमा खड्का स्टेजमा चढे, अनि उनीहरुले लगाएको लुगामाथी चर्चा र ब्यङ्ग्य शुरु भयो । के बर्षा राउतको नाइट ड्रेसमा थिइन ? स्वस्तिमा खड्काले लुगा लगाएको कि झुण्डाएको ? अनि प्रियंका कार्कीको ड्रेस चाही के भयो ? जान्नको लागी तलको रमाइलो भिडियो हेर्नुहोला

तपाईको प्रतिक्रिया