रौतहट । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको घर भएको वडामा एमाले पराजित भएको छ ।

रौतहटको गौर नगरपालिकाको २ नम्बर वडामा एमालेले १२१४ मत पाउँदा राजपा उम्मेदवारले १०४२ र संघीय फोरमका उम्मेदवारले १२२ मत पाएका छन् ।

गौरको वडा नम्बर १ मा भने फोरम लोकतान्त्रिकका भरत शाहको प्यानल विजयी भएको छ । मेयरमा भने एमालेको अग्रता कायमै छ ।

तपाईको प्रतिक्रिया