काठमाडौँ-लापरबाही ढंङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश बर्षसम्म कैद हुने भएको छ ।

ब्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन बर्षदेख दश बर्षसम्मकैद सजाय हुने ब्यवस्थाा पारित गरेको हो । आजकोगोरखापत्रमा यो खबर छ ।

पारित विधेयक २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।

तपाईको प्रतिक्रिया