महोत्तरी : महोत्तरीमा नेपाली काँग्रेसले दुई वडामा विजय हासिल गरेको छ ।

बर्दिवास नगरपालिका–१४ को वडाध्यक्षमा भरत हमाल र सम्सी गाउँपालिका–१ को वडाध्यक्षमा बिपीन विहारी विजयी भएका हुन् । हमालले ७०३ मत र विहारीले ३९२ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया