सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा काँग्रेस र माओवादीलाई पराजित गर्दै नेकपा एमालेका नारायणप्रसाद आचार्यको प्इानलै विजयी भएको छ ।

निर्वाचन अधिकृत राजेन्द्र लम्सालका अनुसार ७६६ मत ल्याएर आचार्य विजयी भएको हो । वडा सदस्यमा एमालेकै तर्फबाट चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया