सौगात मल्ल देखिएका छन नयाँ अवतारमा । अनामनगर स्थित मन्डला थिएटर मा अरुदिन नाटक को माहोल हुन्थ्यो भने आज बिहानै देखी क्यामरा हरु ले द्रिश्य खिचिरहेका थिए ।


क्यामेरा मा कैद हुने पात्र थिए सौगात मल्ल । भर्साटाईल कलाकार भनेर चिनिने सौगात मल्ल नेपाली कथानक चलचित्र “पञ्चे बाजा” को शूटिङ मा ब्यस्त छन अहिले ।
शूटिङ भाईराख्दा लाग्थ्यो यो चलचित्र सन्स्क्रिती सँग सम्बन्धित छ । सबैजाना ले आफ्नो संस्कार अनी संक्रिती भुल्दै गएको बेला मा यस चलचित्रले आफ्नो सस्क्रिती जोगाउन पर्छ भन्ने सन्देश दिनेछ।
भिडियो

तपाईको प्रतिक्रिया