म्याग्दी – म्याग्दीको बेनीबाट पोखरा हुँदै काठमाडौं जान लागेको एक माइक्रोबसको मोहोडा निकाल्दै ट्राफिक प्रहरी । मोहोडामा राखेर माइक्रोबसले क्षमताभन्दा बढी यात्रु चढाउने गरेकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । तस्बिर ः वासुदेव पौडेल, पोखरा

तपाईको प्रतिक्रिया