काठमाडौँ- नेपाल आइडलको टप ३ का प्रतियोगि मध्येका एक बुद्ध लामाको क्रेज जापानमा पनि उस्तै देखिएको छ । जापानका बिभिन्न शहरमा बुद्ध लामालाई जिताउन त्यँहाका नेपालीहरुले अभियान नै चलाइरहेका छन । जापानमा थुप्रै नेपालीहरु अध्ययन तथा रोजगारीको लागी बसोबास गर्दछन ।

असोज ६ गने हुन गइरहेको नेपाल आइडलको फाइनलको नतिजालाई जापानमा रहेका नेपालीहरुले गर्ने भोटले पनि ठुलो अर्थ राख्नेछ । जापानमा कस्तो छ नेपाल आइडलको माहोल ? जापानबाट फाइनलको लागी कति भोट कस्को लागी आउदैछ ? जान्नको लागी कृपया तलको भिडियो हेर्नुहोला

तपाईको प्रतिक्रिया