एजेन्सी । अंग नगोवाङग यि आधुनिक समयका राजा हुन् भन्दा झट्ट कसैले पत्याउँदैनन् । तर भारत-म्यानमार सीमा क्षेत्रमा कोन्याक जनजातिका तर्फबाट राजाको प्रतिनिधित्व गर्छन् ।

उक्त सिमा क्षेत्रका ७५ गाउँका मानिसहरु आउने जाने गर्ने राजा खाना खान म्यानमार जाने गर्छन् भने सुत्‍नका लागि भने उनी भारत आउने गरेको अन्तराष्ट्रिय मिडियाले उल्ल्ेख गरेका छन् ।

६० वटी श्रीमती बनाएका उनले समय मिलाएर सबै रानीहरुसाग सेक्समा पनि समय दिँदै आएका छन् । जसले भारत – म्यानमारको नागरिकता पाएका छन्।

तपाईको प्रतिक्रिया