काठमाडौं । गायिका मिलन अमात्य र उनका श्रीमान् मेन्सनबिच औपचारिक रुपमा नै म्बन्ध बिच्छेद भएको छ । सोमबारदेखि मिलन र उनका श्रीमान मेन्सनबिच औपचारिक रुपमै सम्बन्ध बिच्छेद भएको स्रोतको भनाई छ ।

गायिका अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन नचाहे पनि आज औपचिारिक रुपमा नै पतिसँगबाट छुट्टीएकी मिलन र गायक दीपक लिम्बुसँगको प्रेम प्रसंगका कारण मिलनको वैवाहिक सम्बन्धमा दरार आएको बजारमा चर्चा छ ।

तर दीपक र मिलनले यो कुरालाई अस्वीकार गर्दै आइरहेका छन् । सुगम सगिंतकी चर्चित गायिका हुन् मिलन अमात्यले आँखा रातै आँखा रातै, म नाइन्टिन इएरकी ब्यूटी, स्लोली स्लोली, उहिलेका बाहु बाजे रिसी मुनी, लगायतका दर्जनौँ गीतबाट चर्चाको शिखरमा रहेकी सुन्दरी गायिका अमात्यले ५ सय भन्दा बढी गीतमा स्वर भरीसकेकी छिन् । मिलनको जीवनको रोचक पक्ष र रहस्य हेरौँ भिडियोमा

तपाईको प्रतिक्रिया