काठमाडौँ । सप्तरीमा मतदानका क्रममा माओवादी र राजपा कार्यकर्ताबीच झडप हूँदा १० जना घाइते भएका छन् ।

सप्तरीको हनुमाननगर, रौतहटको मौलापुर नगरपालिका–३ पछि अब सर्लाहीको सर्लाहीको कौडेना गाउँपालिका – ४ मोतिपुरमा झडप भएको हो ।

त्यसअघि पनि सोही जिल्लाको हनुमाननगरस्थित केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान प्रभावित भएको थियो ।

मतदान गर्ने विषयमा राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच विवाद भएपछि झडप भएको हो । झडप भएपछि मतदान केही बेर प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया