काठमाडौँ -एन एच एस मिडियाको प्रस्तुतिमा दिपेन्द्र खडकाको लेखन अनि शंकर अधिकारी घायलको निर्देशनमा सत्य घटनामा आधारित सर्ट मुभी रिलिज भएको छ  दशैको उपहार साउदीबाट ।

राजन महर्जन,ठाकुर गौचन,रामशरण खत्री,अनु राइ,रमा चौधरी ,राधिका थामी र पुन्जनी खत्री को अभिनय मा रामकृष्ण कडेलको छायांकन ,सरिता गौतमको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया