काठमाडौँ- नेपाल आइडलबारे बिभिन्न चर्चा र बिबाद भइरहेका बेला यसबारे एउटा रमाइलो सर्ट फिल्म बनेको छ । ‘बिग फ्यान अफ बुद्ध लामा’ नामक यो सर्ट फिल्म फलानो क्रियशनले तयार पारेको हो ।

नेपाल आइडलकै कारण प्रेमी प्रेमिकामा आएको समस्यालाई फिल्ममा रमाइलो ढंगबाट प्रस्तुत गरीएको छ । फिल्ममा मेलिसा खतिवडा, अनिल अधिकारी, देव बस्नेत लगायतले अभिनय गरेका छन । नेपाल आइडलको बारेमा बनाइएको रमाइलो सर्ट फिल्म हेर्न तलको भिडियो क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया