एजेन्सी । जापानमा हालै खुलेको होटल द अमृता यतिबेला चर्चामा छ । जसले आफ्ना ग्राहकलाई नाङ्गै भएर बस्ने, खाने सुविधा दिन्छ ।

यहाँ जाने मानिसले सिजनलरुपमा नाङ्गै भएर सेवा ग्रहण गर्न पाउँछन् । द अमृता नामाकरण संस्कृत शब्दबाट गरिएको हो ।

मानिसहरुको ब्यस्त जीवन शैलीका कारण उनीहरुले प्रकृतिलाई भुल्दे जान थालेकाले पनि प्राकृतिक रुपमा नै नृग्न बनेर केही बेर प्रकृतिसाग रम्ने मुख्य उदेश्यका साथ यस्तो सेवा सुरु गरिएको होटल संचालकको भनाई छ ।

यहाँ ग्राहकहरुले मन लागेका सबै गतिविधी नाङ्गै भएर गर्न पाउँछन् ।

तपाईको प्रतिक्रिया