एजेन्सी । युवक वा पुरुषहरुले युवतीहरुले दिने धोकाका कारण अचेल उनीहरुमा विश्वास पर्न नसकेपछि सेक्स डलमा निर्भर हुने गरेका छन् । यही सेरोफेरोमा अचेल सामाजिक संजालमा एउटा ‘युवती’ डलको तस्विर भाइरल बनिरहेको छ ।

निकै नै सुन्दर देखिने यी ‘युवती’ वास्तवमा एक ‘डल’ खेलौना हुन् । पहिलो नजरमा जो सुकैले पनि यसलाई युवती नै ठान्दछन् । यस्तो प्रकारको खेलौना मनोरञ्जनका लागि बनाइन्छ । विदेशमा यी सेक्स डललाई निकै रुचाइ । थनलिएको छ ।

पछिल्लो समय यस्ता सेक्स डलले नेपाली बजारमा पनि बजार पाइरहेको जानकारहरु बताउँछन् । खासमा परिवारमा हुने धोकाका कारण मानिसलाई विश्वास कम हुँदै जाने थालेपछि सेक्स डलमा निर्भर हुन्छन् ।

तपाईको प्रतिक्रिया