वीरगन्ज । नेपाल भारत सीमा नाका ७२ घण्टाका लागि बन्द हुने भएको छ ।

प्रदेश नम्बर २ मा आगामी सोमबार हुन गइरहेको स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका जिल्लाका नाका बन्द गरिएको हो ।

भारतीय अधिकारीहरुसँग समन्वय गरेर नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया