नेपाल आइडलका प्रतियोगी बुद्ध लामा माथी अन्याय भएको भन्दै पोखरा आक्रोशित बनेको छ । नेपाल आइडलका अन्य प्रतियोगिलाई दिइएको सुबिधा बुद्ध लामालाई नदिइएको दाबी गरीएको छ ।

बुद्ध लामा पोखरा आउदा कन्सर्ट गर्न नदिएको तर निशान भट्टराई र प्रताव दासलाई ठाँउ–ठाँउमा कन्सर्ट गर्ने छु्ट आयोजकले दिएको भन्दै पोखरामा बिरोध गरीएको हो ।

साथै नेपाल आइडलमा बुद्धले गरेका राम्रा कामलाई काटेर प्रसारण गरीएको समेत आरोप पोखराबाट आएको छ । बुद्ध लामामाथी अन्याय भएको भन्दै पोखरामा के–के भयो ?

तपाईको प्रतिक्रिया