काठममाडौँ । गीतकार टीका दाहालको शब्द तथा संगीत रहेको गीत ‘नौ डाँडा पारी’को म्युजीक भिडियो सार्बजनिक गरिएको छ ।बुढा सुब्बाले बजार ब्यबस्थापन गरेको गीतलाई एक हप्ता पाच लाख भन्दा धेरै पटक हेरिएको छ ।

आघा लामाको स्वर रहेको गीतमा नायिका केकी अधिकारी र दीपक परियारको अभिनय रहेको छ । आघा लामाकै संगित संयोजन रहेको गीतको भिडियो उत्कृस्ट बनेको छ।

अस्ट्रेलियामा नै छायांकन गरिएको भिडियोलाई जीवन रसाइलीले छायांकन निर्देशन तथा सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया