काठमाडौँ । नेपाल आइडलको टप फाइभसम्म पुग्न सफल बुटवलकी सुजाता पाण्डे टप फाइभमा पुग्ने एकमात्र महिला प्रतियोगी हुन् ।

स्थानीय राममणि क्याम्पसमा बीबीएस अध्ययनरत् २१ वर्षीया सुजाता अहिले काठमाडौंकै स्टुडियोहरुमा गीत रेकर्ड गराउँदै गरेकी अवस्थामा भेटिन्छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा उनको फलोअर्स् बढेको छ । उनी विभिन्न कार्यक्रममा ब्यस्त बन्दै जान थालेका बेला उनको क्रेज पनि बढ्ना थालेको छ । आइडलबाट बाहिरिएका टप १८ सम्मका प्रत्येक प्रतियोगीहरुलाई अहिले भ्याई नभ्याई छ ।

तपाईको प्रतिक्रिया