एजेन्सी । ‘लुपुस’ नामक रोगबाट थलिएकी विश्व चर्चित गायिका सेलेना गोमेजले ‘मृगौला प्रत्यारोपण’ गरेकी छिन् ।

२५ बर्षकी सुन्दरी गायिका सेलेना गोमेजलाइ टेलिभिजनकी कलाकार फ्रान्सिया राइसाले एउटा मृगौला दिएको डेलीमेलले लखेको छ ।

सेलेनाले आफ्नो स्वास्थ्यका लागि यो उपचार आवश्यक रहेको र अहिले आरामा गरिरहेको सामाजिक संजाल मार्फत आफ्ना फ्यानलाई जानकारी दिएकी छिन् ।

आँफुलाई मृगौला दिएकी फ्रान्सियाको गुन आँफुले कहिल्यै नबिर्सिने उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया