पोखरा । नेपाल आईडलको उत्कृष्ट ४ सम्म पुगेर बाहिरीएका सागर आलेले ७ महिना अघि गाएको  सुन साईली गितको कभर अहिले युट्युभमा भाईरल भैरहेको छ ।

विभिन्न च्यानलहरुले अप्लोड गरेको सुन साईली वोलको गीतमा साईलीको तर्फबाट पोखराकी प्रियाले जवाफमा गाएकी छिन् ।

उनै प्रियाले हेमन्त रानाको साईली आउने वित्तिकै जवाफमा गाएको सुन साँईला बोलको गित एक ताका भाईरल भएको थियो । अहिले सागर र प्रियाले गाएको गित सुन साईली धेरै हेर्ने गरिएको छ ।भिडियो :-

तपाईको प्रतिक्रिया