एजेन्सी । अदालतका आदेश पनि कति अनौठा । भारतको एक अदालतले हालै एउटा यस्तै अनौठो निर्णय गर्दै रक्सी खाएर श्रीमतीलाई कुट्ने श्रीमान विरुद्ध छिर्नेबित्तिकै मायालु स्वरमा के छ डार्लिंग भनेर सोध्न आदेश दिएको छ ।

जुन आदेशले लामो समयदेखि श्रीमानबाट टाढीएकी भारतको मध्यप्रदेशको दक्षिण पश्चिमी खरगोनकी हेमलता नामकी महिला अभिषेक नामक पतिसँग फर्किन राजी भएकी छिन् ।

उनीहरुको सन् २०१३ मा बिहे भएको थियो । बिहेको ६ महिना पछि नै दुईबीच रक्सिका कारण विवाद हँदैआएको थियो । अदालतका अनुसार श्रीमान् घरे फर्कीने बित्तिकै के छ डार्लिंग भनेर सोधे उनीहरुको सम्बनध सुध्रिने अदालतको विश्वास छ ।

तपाईको प्रतिक्रिया