काठमाडौँ । नेपाल आइडलको आजको विशेष शोमा प्रतिस्पर्धी प्रताप दाससँग चर्चित गायिका श्रेया सोतंले सुस्तरी सुस्तरी बोलको गीत गाएकी छिन् ।

गेष्ट गायिकाको रुपमा आइडलमा प्रस्तुत भएकी गायिका सोतागंले चर्चित संगीतकार तथा आइडलका जज न्यहूको कम्पोजमा तयार भएको गीत नजिक छैन बोलको गीत गाइन् । उनलाई गायिका इन्दिरा जोशिले साथ दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया