काठमाडौँ । नेपाल आइडलको बिहिबारको नियमित शोमा ३ प्रतिस्पर्धीले आ आफ्नो धमाकेदार प्रस्तुती दिएका छन् ।

शोमा गेष्ट गायिकाको रुपमा उपस्थित भएकी गायिका मिलन अमात्यले चर्चित संगीतकार तथा नेपाल आइडलका जज न्यहू बज्राचार्यलाई आफ्नो अग्रज दाजु भएका हिसाबले आइलभू भनेको बताइन् ।

संगीतकार बज्राचार्यले उनीसँग एउटा गीत गर्ने प्रस्ताब राखेपछि उत्साहित भएकी गायिका अमात्यले खुशीले पुलकित हुँदै सम्मानका खातिर प्रमाभाव राखेको बताइन् ।

तपाईको प्रतिक्रिया