काठमाडौँ । नेपाल आइडलको बिहिबारको नियमित शोमा ३ प्रतिस्पर्धीले आ आफ्नो धमाकेदार प्रस्तुती दिएका छन् ।

शोको दोस्रो शृखलामा बुद्धलाई चर्चित गायिका मिलन साथ दिएकी थिइन् । गायिका अमात्यले नेपाल आइडल प्रतिभा देखाउने र देश खाने एउटा मञ्च बनेको बताइन् ।

तपाईको प्रतिक्रिया