काठमाडौं । नेपाल आइडलका ३ प्रतिस्पर्धीहरु अहिले आफ्नो गृहजिल्ला र आसपासका क्षेत्रमा भोट माग्न र आफ्नो प्रस्तुती दिनमा ब्यस्त छन् ।

यसैबिच मोरंगका प्रतिस्पर्धी निशान भट्राईले पूर्वका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिएपछि उनी आँफुले पढेको स्केलमा समेत जान भ्याए । आफ्नो स्कुलमा गएका निशान भावुक बनेका छन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया