मंगलबार नेपाल आइडलका दुई प्रतियोगिहरु निशान भटराई र बुद्ध लामा आ–आफ्नो गृहनगर पुगे । दुबैले आ आफ्ना परीवार आफन्त, शुभचिन्तक लगायतलाई भेटघाट गरे ।बताइए अनुसार पोखरामा बुद्ध लामाको भब्य कन्सर्ट गर्ने तयारी थियो । तर आयोजकले गर्न दिएन ।

यद्यपी निशान भटराईले भने धुमधामको जनसागरको बिच प्रस्तुती राखे । पोखरामा बुद्धलाई मात्र किन त्यस्तो गरीयो ? बुद्ध लामा जिताऔं अभियान, सहयोग समितिका महासचिव मन क्षेत्रीले केही गोप्य कुरा सार्वजनिक गरेका छन । कृपया तलको भिडियो हेर्नुहोला

तपाईको प्रतिक्रिया