काठमाडौँ – म भित्री वस्त्र किन्दा सचेत हुने गरेकी छु । कतिपयमा भित्री वस्त्र त हो जस्तो लगाए पनि हुन्छ भन्ने सोच हुन्छ, जुन एकदमै गलत हो । यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुँदा सचेत हुन जरुरी छ ।

म बाहिर लगाउने लुगा ब्रान्ड नै होस् भन्ने सोच्दिनँ, मनपरे जस्तो पनि किनिहाल्छु । तर, भित्री वस्त्र मलाई ब्रान्डेड नै चाहिन्छ । नयाँ पत्रिकाले छापेको छ ।

भित्री वस्त्र प्रायः नेपालबाहिर नै किन्ने गरेकी छु । नन्दहरू, मेरी छोरी कविताले विदेशबाट पठाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया