काठमाडौँ । बुधबार लगनखेलमा नेपाल आइडलका प्रतिस्पर्धी प्रताप दासले आफ्नो प्रस्तुती दिँदा चर्को हुटिङ र नाराबाजी भयो ।

प्रताप ढाका टोपीमा ढाँटीएर कार्यक्रम स्थलमा पुग्दा उनको ब्यग्र प्रतिक्षामा बसेका दर्शकले प्रताप…प्रताप…।

प्रताप भनेर हुटिगं गर्न थालेपछि उनले एकपछि अर्को गर्दै आफ्नो प्रस्तुती दिँदै गए । कार्यक्रमस्थलमा प्रतापका तस्विर सहितका ब्यानरका साथ उपस्थित थिए । थप भिडियोबाट

तपाईको प्रतिक्रिया