काठमाडौँ । पछिल्लो समयका चर्चित नायिका नायक प्रदीप खड्का बडीगार्ड सहित प्रेसमिटमा पुगेपछि केहीबेर माहोल गर्मागर्मी भयो ।

दृश्य हो उनको लिड हिरो रहने गरी फिल्म ‘लिलि बिली’ को । चलचित्रमा प्रदीपको अपोजिटमा दुई नव नायिका जसिता गुरुङ र रेविका गुरुङ रहनेछन् ।

मिलन चाम्सको निर्देशन रहने फिल्ममा अभिनेता अनपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त निर्माण रहने लिलि बिली को छायाँकन तिहार पछि सुरु हुनेछ । साढे दुई करोड लगानीमा बन्ने फिल्मको सम्पूर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्नमा हुनेछ ।  तस्विर : आर्यन बिमली

तपाईको प्रतिक्रिया