काठमाडौँ । नेपाल आइडलका ३ चर्चित प्रतिस्पर्धीमध्येका एक निशान भट्राईले यतिबेला पूर्वका विभिन्न शहरहरुमा आफ्ना गीतसंगीतका माध्यमबाट राम्रो चर्चा कमाइरहेका छन् ।

फाइनल अगाडी आफ्नो परिवारसँग समय बिताउन गृहजिल्ला मोरंग गएका निशानले पूर्वका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिँदा कार्यक्रम स्थलमा खुट्टा टेक्ने ठाउँ नभएपछि उनको चर्चा थप चुलिएको छ ।

तपाईको प्रतिक्रिया