काठमाडौं । बलिउडका चर्चित हस्ती हुन् आमिर, शाहरुख र सलमान खान । उनीहरु तिनै जना एक अर्काका प्रतिीपर्धी हुन् । एकले नयाँ काम गरे उनीहरुमध्ये बाँकीको टाउको दुख्ने गरेको बेलाबेलाका समाचार आइनै रहेको छ ।

यसैबिच बलिउडका चर्चित कलाकार तथा समाजसेवी आमिर खानले अब डिस्ट्रिब्युटरको काम गर्ने तयारी गरीरहेका बेला शाहरुख र सलमान खानलाई टोउको दुखाई बनेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । एक रिर्पोटका अनुसार अमिरको योजनासँग सलमान र शाहरुख खानको सातो गएको छ ।

तपाईको प्रतिक्रिया