मंगलबार बिहान बुद्ध लामालाई एक झलक हेर्नको लागी हजारौ पोखरेलीहरुको भिड लाग्यो । बुद्ध लामा पोखरा एयरपोर्टमा ल्याण्ड हुने बित्तिकै बाजागाजा सहित उनलाई शहर परिक्रमा गराइयो । अनि पोखराको जनप्रिय क्याम्पसको प्राङ्गणमा कन्सर्ट गरे ।

बुद्धले ‘मोहनी लाग्ला है’ बोलको गित गाइसकेपछी उनले हजारौ मानिसको भिडमा आफ्ना बाबु आमालाई भने देखेनन । अनि स्टेजबाटै बुद्धले प्रश्न गरे — “मेरो बाबा आमा खोइ ?” बुद्धले किन भने यस्तो ? कहाँ छन बुद्धका बाबा आमा ? पोखरामा बुद्ध आउदा के के भयो ?

तपाईको प्रतिक्रिया