झापा जिल्ला वडी विल्डिङ एण्ड फिटनेश एशोसिएसनले आयोजना गरेको मिस्टर ग्यालेक्सी पूर्वाञ्चल प्रतियोगिताका विजयीहरु ।

प्रतियोगितामा पहिलो विकाश धिमाल, दोस्रो अमृत सुन्दास, तेस्रो मनिष लिम्बू, चौथो चन्द्रकुमार लिम्बू र पाँचौं प्रवित राजवंशी घोषित भएका छन् । तस्बिर÷सुरेन्द्र भण्डारी–रासस(सुरुङ्गा) झापा

झापा जिल्ला वडी विल्डिङ एण्ड फिटनेश एशोसिएसनले आयोजना गरेको मिस्टर ग्यालेक्सी पूर्वाञ्चल प्रतियोगिताको उपाधि विजेता विकाश धिमाल । उनले उपाधिसंगै नगद ७५ हजार रुपैयाँ हात पारेका छन् । तस्बिर÷सुरेन्द्र भण्डारी

तपाईको प्रतिक्रिया