काठमाडौँ । वर्षायाममा वाग्मती नदीबाट बालुवा निकाल्न रोक लगाइएपनि बालुवा निकाली नदी किनारमा थुप्रो लगाइएको छ, बालुवाको थुप्रो राति नौ बजेपछि चोरी निकासी हुने गरेको छ, दैनिक रु ८०० ज्यालामा बालुवा निकालेर थुपारेको कामदारले बताए । तस्बिर : पूर्णप्रसाद मिश्र

तपाईको प्रतिक्रिया