काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रीमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएका छन् । राप्रपा प्रजातान्त्रीकलाई समेटेर विस्तार गरेका हुन् ।

यो मन्त्रीमण्डल इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया