काठमाडौँ- नेपाल आईडलको टप ४ बाट गत हप्ता वाहिरीएका सागर आलेले हेमन्त रानाको चर्चित गित साईली गाएका छन् ।

गिटार भर्सनमा गाईएको गितमा साईला गाएर सामाजिक संजालमा भाईरल भएकी पोखरा कि प्रियाले पनि सागर संगै गाएकी छिन । गितमा सागर र प्रिया आफैँ देखिएका छन् । सागर र प्रियाले गाएको साईलीको डोएट गित सुन्नुहोस ।

तपाईको प्रतिक्रिया