भक्तपुर- ईन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाउँदै स्थानीयहरु ।

इन्द्रजात्रासँग सम्वन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाइन्छ । तस्बिरः लक्ष्मी गारु

तपाईको प्रतिक्रिया