काठमाडौं -आइतबार सुन तोलामा तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेकोमा आज ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै पनि तोलामा ५ रुपैयाँले घटेर ७९० कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपालमा त्यसको प्रभावस्वरुप हाल सुन उच्च मूल्यमा छ।

तपाईको प्रतिक्रिया