एजेन्सी । बलिउडकी चर्चित नायिका विद्या बालनले चलचित्र नगरीमा चमत्कार नै गरिरहेका बेला उनकी बहिनी  प्रियामणी बालन साउथमा चम्किएकी छन् । प्राय चलचित्रमा भिन्न रोल र हट सिनका कारण फरक छवी बनाएकी बिद्याकी बहिनी त्यति धेरै मिडियामा नछाएपनि बिद्याकी बहिनी बिद्या भन्दा एक कदम नै अगाडी छिन् ।

बलिउड फिल्म ‘रावण’मा अभिनय गरेपनि उनी फेरी साउथ तिरकै चलचित्रमा बढी ब्यस्त बन्न थालेकी छिन् । पनि प्रियामणी देखिएकी थिइन् । ‘बाहुबली’ का निर्देशक चर्चित निर्देशक एसएस रजामौलीसँग समेत काम गरेकी प्रियामणीले २००७ मा आएको फिल्म ‘पारुतीवीरन’बाट निश्नल अर्वाड समेत जितेकी छिन् । उनको डेब्यू फ्ल्प फिल्मबाट भए पनि उनी अहिले साउथमा चर्चामा नै छिन् ।

तपाईको प्रतिक्रिया