हिन्दी चलचित्रलाई समेत बिस्थापित गर्दै चलचित्र ‘ए मेरो हजुर २’ ले गज्जबको माहोल सिर्जाना गरेको छ। यती बेला देश नै ‘ए मेरो हजुर २’ मय बनेको छ भन्दा फरक पर्दैन।

नेपाली सिने जगतमा अहोरात्र खटी रहेकी नायीका झरना थापाको डेब्यु निर्देशन रहेका ले पनि यो चलचित्र बहु प्रतीक्षित थियो ।

यसै चलचित्र बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका नायक सलीन मान बनियाले पछील्लो समयका चल्तीका नायक हरु लाई मात खुवाउने आकलन गर्न थालिएको छ।

‘ए मेरो हजुर २’ सर्बाधिक हिट भएपछी कलाकारहरु फुरुङ्ग छन । बिग मुभिजमा आयोजना गरिएको स्पेसल स्क्रीनिङमा आएका कलाकारहरुले एक अर्काको पोल खोल्दै आँफै अन्तर्वाता समेत लिए ।

हेर्नुहोस् यो भिडियो को को परे फन्दामा ?

तपाईको प्रतिक्रिया