काठमाडौँ ।

हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार धुने र चिसो पानीले पखाल्ने ।

फेसवास गरेपछि मोस्चराइजर प्रयोग गर्ने ।

बाहिर निस्किनुअघि सनब्लक क्रिम लगाउने ।

सनब्लकपछि बिबीक्रिम लगाएर हल्का पाउडर टच गर्ने ।

विशेष कार्यक्रममा जाँदा परिस्थिति हेरेर केही हेभी मेकअप गर्ने ।

आँखामा मस्कारा र ओठमा लिपस्टिक लगाउन कहिल्यै नछुटाउने ।

बेलुका घर फर्किएपछि फेसवास गर्ने ।

सुत्नुअघि नाइट क्रिम प्रयोग गर्ने ।

हप्तामा एकपटक फेसियल गर्ने ।

हप्तामा दुईपटक तोरीको तेलले कपाल मसाज गर्ने । महिनामा दुईपटक ट्रिटमेन्ट गर्ने । नयाँ पत्रिकाले छापेको छ ।

तपाईको प्रतिक्रिया