काठमाडौँ । ५ अर्बको नमुना नेपाल आफ्नो भन्दा सुन्तलीको परिकल्पना भएको सिताराम कट्टेल धुर्मुसले बताए ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा धुर्मुसले कुराकानी गर्दै ३ वटा बस्ती बनाइसकेपछि एक दिन अचानक सुन्तलीको दिमागमा फुरेको परिकल्पनालाई धुर्मुस सुन्तली फाउण्डेसनले ५ अर्ब बढीको लगानी गरेर सरकारको सहयोग र नेपालीको सहयोगमा यो बन्ने धुर्मुसले अवधारणा सार्वजनिक गर्दै निर्माणको घोषणा गरेर विश्वलाई चिनाउने प्रण गरेका छन् ।

यो फाउण्डेसनले काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीको मुशहर बस्तीमा गरेर ३ वटा नमुना बस्ती निर्माण गरेर सर्वसाधारणलाई हस्तान्तरण गरिसकेका छन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया