काठमाण्डौ। पश्चिम नेपालको चर्चित शहर पोखराका बुद्द लामा यतिबेला निकै चर्चामा छन् । अन्तराष्ट्रिय गायन रियालिटी शो ‘नेपाल आइडल’मा हाल सम्ममा उत्कृष्ट तीनमा अटाउँदै फाईनलमा पुगेका बुद्द गायन प्रतिभाको कारण चर्चामा छन् ।

उनका लाखौँ फ्यान, शुभचिन्तक छन् । कतिले त उनले नेपाल आइडल नै जित्ने दावी गर्दै आएका छन् । यसै सन्दर्भमा हामीले आज तपाईँसामु बुद्दले पढेको विद्यालयमा पुगेर तयार पारिएको एक रिपोर्ट प्रस्तुत गरेका छौँ ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया