एजेन्सी । बलिउड अभिनेत्री कंगनाले बलिउडमा भाईभतिजबाद हावी भएको बताएपछि करिनाले त्यसको खण्डन गरेकी छन् । भाइभतिजबारे बोल्दै करिनाले बलिउडमा रणवीर कपुर भए रणवीर सिंह पनि भएको र आलिया भट्ट छिन् भने कंगना रनावत पनि भएकाले यहाँ भाईभतिजबाद हावी नभएको बताइन् ।

करीनाले हरेक पेशामा व्यापारीको बच्चाले व्यापार सम्हाल्ने, नेताको छोराछोरीले पनि नेता बनेजस्तै बलिउडका कलाकार पनि कलाकार बन्ने भएकाले यसमा त्यति बहस गर्नु उचित नभएको बताएपछि कंगना नाजवाफ बनिन् ।

करिनाले आफ्नै पुरै परिवार नै फिल्म उद्योगमा भएकाले आँफु यस विषयमा प्रष्ट भएको बताउँदै करिनाले फेरी दोहोर्याइन् भ्रममा नर्पनुहोस् यहाँ कुनै त्यस्तो भाइभतिजबाद छैन ।

तपाईको प्रतिक्रिया