काठमाडौँ । नेपाल आइडलबाट सागर आले आउट भए । उनी आउट हुँदा नेपाल आइडलको सेट नै आशुले भिज्यो । तर सागर आले भने हासी हासी नेपाल आइडलबाट बिदा भए । सागर नेपाल आइडलमा मात्र होइन, जहाँ पनि जान्छन, सफल हुन सक्दैनन । उनी आज सम्म कहाँ कहाँ कसरी असफल भए ?

उनी आउट हुनु पछाडीका कारण के हुन ? उनको पारीवारीक पृष्ठभुमीको कस्तो भुमिका रह्यो ? कहानेर कमजोरी भयो र सागरलाई कम भोट आयो ? यसका कारणहरु यहाँ प्रस्तुत गरीएको छ । कृपया तलको भिडियो हेनुहोला

तपाईको प्रतिक्रिया