काठमाडौँ । नेपाल आइडलबाट सागर आले आउट भएपछि उनका फ्यानहरुमाझ रुवाबासी मच्चिएको छ । अलराउण्डर र भर्सटायकल गायकको उपाधी पाएका चितवनका सागर गत हप्ता प्राप्त भोटको आधारमा ‘नेपाल आइडल’बाट बाहिरिएका हुन् ।

गत हप्ताको बिहिबार प्राप्त भएको भोटका आधारमा उनी आउट भएका हुन् । सागरले सबैभन्दा कम भोट प्राप्त गरेका थिए । सागर आउट भएको थाहा पाए लगत्तै देश विदेशका उनका फ्यानहरुबिच रुवाबासी मच्चिएको छ भने एक फ्यानले आफ्नो भर्खरै किनेको फोन काटेका छन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया