काठमाडौँ । नेपाल आइडलको मञ्चमा शुक्रबारको रिजल्ट डेमा नायक पल शाहले गाउँदा नायिका आँचल शर्माले प्रताप दासको हात समातेर नाचेका छन् ।

जोनी जेन्टलम्यानको प्रचारका लागी नेपाल आइडलको स्टेजमा पुगेका नायक पल शाह र नायिका आँचल शर्माले खुलेर आफ्नो चलचित्रका विषयमा कुरा मात्रै राखेनन् आँचलले पलसँप्रताप दाससँग नाच्ने प्रस्ताब राखेपछि पल गीत गाउन समेत तयार भए ।

चलचित्र जोनी जेन्टलम्यान यही भाद्र ३० गते अर्थात आगामी शुक्रबार प्रर्दशनमा आउने भएको छ ।

तपाईको प्रतिक्रिया