काठमाडौँ । पल शाह र आँचल शर्माको जोडी पर्दामा हिट छ अचेल । जोनी जेन्टलमेनमा एकसाथ अभिनय गरेको यो जोडीले गरेको अभिनयका कारण तारिफ बढीरहेको छ ।

यही मेसोमा यो जोजीले आफ्नो नयाँ फिल्मको प्रचार प्रसारका लागी नेपाल आइडलको प्लेटफर्म राजेको हो । आजको शोमा ४ जना प्रतिस्पर्धी मध्येका बुद्ध , सागर, प्रताप र निशानमध्ये १ जना आउट हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया